Hazri मा मुद्रा बदल्न सकिन्छ?

सकिन्छ, तपाईंले पहिलो पेस्की, भुक्तानी वा हिसाब रेकर्ड नगरेसम्म।

साइन अप गर्दा Hazri ले तपाईंका लागि एउटा मुद्रा छान्छ, र तपाईं यसलाई सेटिङमा बदल्न सक्नुहुन्छ।

पहिलो पेस्की, भुक्तानी वा हिसाब रेकर्ड हुनेबित्तिकै मुद्रा लक हुन्छ। एउटा खाताको हरेक रकम एउटै मुद्रामा हुन्छ, त्यसैले जोडमा कहिल्यै दुई किसिमका पैसा मिसिँदैनन्।

सहायताका सबै विषय